भैरहवा २६ फागुन ।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्मका लागि श्री एयरलाइन्स सबै उडानमा रोक लगाएको छ । आज शुक्रबारदेखि श्री एयरका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्। जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए/नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ।केही दिनभित्र जहाजका इन्जिनको…