कपिलवस्तु ७ चैत।कपिलवस्तुमा दैनिक ८ सय ८८ जनाले सिरिन्जद्धारा लागु औषध लिने गरेका छन । कपिलवस्तुको तौलिहवा स्थित आस्था समुहले कपिलवस्तु अस्पतालमा राखेको सरोकारवला बिच समन्वयात्मक बैठकमा सो तथ्यांक प्रस्तुत गरिएको हो । आस्था समुह कपिलवस्तुका कार्यक्रम संयोजक प्रकाश घिमिरेले कपिलवस्तुमा सिरिन्जद्धारा लागु औषध लिने दुर्ब्यसनीको संख्या ८ सय ८८ रहेको बताए । ती सबै…