वाँके १७ फागुन ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार नेपालगञ्ज विमानस्थलको निरीक्षण तथा अनुगमन गर्नु भई स्तरोन्नतिको कामको प्रगतिबारे जानकारी लिनुभएको छ ।सो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तयार गरिएको २० वर्षे गुरुयोजना अनुसार अत्याधुनिक टर्मिनल भवनको निर्माण कार्य लगायत रनवे, पार्किङ र विमानस्थलकोे समग्र निरीक्षण गर्नुभएको हो । सो अवसरमा उहाँले तीन अर्ब…