म्याग्दी, ०६पुष । गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका होमस्टे अर्थात घरबास बन्द हुने अवस्थामा पुगेका छन् । प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा म्याग्दीका १० वटा होमस्टेलाई ९३ लाख चार हजार ८ सय रुपैयाँ अनुदान बाँडेको थियो । होमस्टेका लागि भनेर बनाइएका सामुदायिक भवन, गोलघर,…