दिवाकर पोख्रेलदेउखुरी १९ फागुन । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधवार अर्धवार्षिक प्रगती समिक्षा गरेको छ । पत्रकारसंग अन्तरक्रिया गर्दै मन्त्राललयले प्रदेशका योजना कार्यान्वयनको समस्या बारे जानकारी गराइएको थियो । मुख्यतयाः प्रदेशका योजना कार्यान्वयनमा जनशक्तिको अभाव, रकम अभाव, योजनामा स्थानीय सरकारको समन्वय नुहँदा समस्या भएको बताइएको छ । समिक्षा कार्यक्रममा लुम्बनी प्रदेश भौतिक पूर्वाधार…