बाँके, २४ जेठ । देशकै कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा संरक्षण कार्यक्रम संचालन गरेपछि वन्यजन्तु बृद्धि भएका छन् । सन् २००० देखि थालिएको वन र वन्यजन्तु संरक्षण अभियानले सार्थक परिणाम हासिल गर्न गरेको निकुञ्जका प्रमुख श्यामकुमार शाह बताउँछन् । बाँके निकुञ्ज, राष्ट्रिय वन तथा मध्यवर्ती क्षेत्रमा संरक्षण अभियान संचालनमा छ । वन र वन्यजन्तु…