कपिलवस्तु, २३ कार्तिक ।पुनराबेदन अदालत बुटवल इजलाशले पुल बनाउने वाटो खोलीदिएपछि बाणगंगा नगरपालिकाले भोलीवाटै काम सूचारु गर्न निर्माता कम्पनीलाई आदेशदिएको छ । मेयर चक्रपाणी अर्यालले भोलीवाटै काम सूचारु गर्न र छिटो भन्दा छिटो काम सकेर प्रोत्साहन पुरस्कार लिन निर्माता कम्पनीलाई भनेका छौ भन्नु भयो । एकदिनपनि ढिला भई सकेको वताउदै विकास विरोधी तत्वको उस्कावटमा दिइएको…