कपिलवस्तु २८ असोज । वर्तमान प्रदेश मन्त्री शहष राम यादवका मुख्य सहकर्मी एवम मायादेवि गाउपालिकाका निवर्तमान पालिका अध्यक्ष बजरंगी चौधरीले एकैसाथ जसपा र सहषराम यादवको साथ छाड्नु भएको छ । शहषरामले उम्मेदवारी दर्ता गर्ने दिन जसपा छाडेर कांग्रेस प्रबेश गरि प्रदेश सांसदको टिकट लिएपछि बजरंगीले एकसाथ दुबैलाई छाडेर एमालेलाई रोज्नु भएको हो । पकडीमा आयोजित…