काठमाडौं २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका छन् । यससँगै प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ जनता समाजवादीपार्टी (जसपा)मा फुट नजिक पुगेको छ ।उनिहरू बिभाजन हुने एउटा कुरा हो तर यो बिधेयक देशमा राजनीतिक स्थायित्व कायम हुन नदिनको लागि सधैं कलङ्कित हुने विषय बनेको छ। देउवाले त्यही…