गुल्मी २९ साउन । गुल्मीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।बिहीबार बिहान चट्याङ लागेर जिल्लाको मालिका गाउँपालिका–२, पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रतेलको घरमा समेत क्षती भएको प्रहरीले जनाएको छ। यस्तै, बुधबार साँझ जिल्लाको इश्मा गाउँपालिका–४ का ११ वर्षीय राहुल गन्धर्वको…