काठमाडौ २७ बैशाख ।उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कारी ठहर गर्दै ५ वर्ष तीन महिना कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला सुनाएको छ। वैशाख १२ गते न्यायाधीश अच्युत बिष्ट र नवराज थपलियाको इजलासले उनलाई आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार ठहर गरेको फैसला गरेको थियो। सोही इजलासले सोमबार उनलाई पाँच वर्ष…