कपिलवस्तु, ३ कार्तिक। कपिलवस्तुमा पहिलो पटक अहिले सम्मकै ठूलो लगानी, क्षमता र सेवा सुविधाको रिसोर्ट सञ्चालन शूभारम्भ भयको छ । जिल्लाको शिवराज नगरपालिका वडा २ मा स्थानीय ७ जना व्यवासायिहरुको ५० करोडको लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।चन्द्रौटा देखि झन्डै तीन किलोमिटरको दूरीमा रहेको लुम्बिनी ग्रिन रिसोर्ट सञ्चालनमा आएपछि घुम्न जाने तथा खानपिन गर्ने ग्राहकहरूको घुइँचो लागेको…