अन्तर्राष्ट्रिय

अमेरिकाबाट १ लाख ६ सय २० फाइजर खोप नेपाल भित्रिदै :कसले लगाउन पाउछन?



अमेरिका ८ कार्तिक । अमेरिकाले नेपाललाई १ लाख ६ सय २० फाइजर खोप उपलब्ध गराउने भएको छ। कोभिड १९ विरुद्धको सहयोग स्वरुप अमेरिकाले खोप उपलब्ध गराउन लागेको हो। 

अमेरिकी दूतावासले हिजो ट्विट गर्दै थप खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ। यससँगै नेपालमा पहिलो पटक फाइजर खोप भित्रिने भएको हो।

दूतावासले सम्भवत आज नै खोप आइपुग्ने जानकारी दिएको छ। यसअघि अमेरिकाले नेपाललाई १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो। यो खोप दिरघरोगीलाई लगाईने भएको छ। 

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६