बुटवल ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बुधबार बुटवल आउने भएका छन् । बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली आउन लागेका हुन् । भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए । भेलालाई पार्टी अध्यक्ष…