बर्दिया ६ पुष । बर्दिया राष्ट्रिय निकुञ्जमा गएराति निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र सिकारीबीच गोली हानाहान भएको छ । निकुञ्जको खयर भट्टीमा ५\६ जनाको समूहमा रहेका सिकारी र निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेनाबीच गोली हानाहान भएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।बर्दिया राष्ट्रिय निकुञ्जको खयरभट्टी पोष्टबाट झण्डै ६ किलोमिटर…