कपिलवस्तु ३ साउन ।पर्यटीकय दृष्टिकोणले सुन्दर पार्कको रुपमा बिकास भईरहेको बाणगंगा ५ मद्यौली स्थित सुपा देउराली मन्दिरको पार्कमा मण्डला शिलन्यास गरिएको छ । एक कार्यक्रमका बिच सबिधान सभा सदस्य बलराम अधिकारीले शिलन्यास गर्नु भएको हो । शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सबिधान सभा सदस्य अधिकारीले सामुदायिक बनले पार्क निर्माण गरि पर्यटकको ध्यान खिचिरहेको भन्दै अझ योजनाका…