दाङ ९ भदौ।हवाई उडानको भाडा करिव ३० प्रतिशत घटेको छ । दाङ–काठमाडौंको हवाइ भाडामा समायोजन भएपछि घटेको हो । बिहिबार भदौ १० गते देखी लागु हुने गरी भाडा दरमा समायोजन भएको टरिगाउँ एयरपोर्टका कार्यालय प्रमुख निमकान्त लम्सालले जानकारी दिए । बिहिबारदेखि लागु हुने गरी न्युनतम हवाइ भाडा दर ५ हजार ७ सय ७० देखि ६ हजार…