भैरहवा १७ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन । कोभिड लगायत विविध कारणले ढिलाई भएको आयोजनाको पछिल्लो समयको प्रगति बुझ्न मुख्यमन्त्री विमानस्थलको स्थलगत निरिक्षणमा पुगेका हुन् ।आइतबार साँझ पौने ४ बजे विमानस्थल पुगेका मुख्यमन्त्री पोखरेलले विमानस्थलको टर्मिनल भवन, कार्गो भवन, डिभिओर, एयरपोर्ट लाइटहरुको स्थलगत निरिक्षण गरेका…