पशुपति गिरी, पौष १४ कपिलवस्तु। सम्वृद्धिका लागि वन भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका वडा नं.९ भर्लाबास मा रहेको खुत्खुते सामुदायिक वन उपभोक्ता समूहले आफ्नै भवनको परिसरमा १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नंं ९,अन्तर्गतमा २ सय ५३ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको यस खुत्खुते सामुदायिक वनको १३…