कोरोना संक्रमणको सबैभन्दा ठूलो उपचार मानवता र प्रेम हो | इण्डियाले मानवता, प्रेम, WHO को मार्गदर्शन तथा २ देशका प्रधानमन्त्रीबीच भएको सहमति बिपरित नेपालीलाई असुरक्षित ढंगले सिमानामा ल्याएर अलपत्र गर्ने गरिरहेको छ | आफ्नो देशका उद्योगदेखि धेरै क्षेत्रमा सेवा दिइरहेका नेपालीलाई अमानवीय ब्यबहार गर्दा कुन नेपालीको मन दुख्दैन ?अन्तराष्ट्रिय अभ्यास तथा नियम अनुसार महामारी चलेको…