काठमाण्डौ ६ चैत्र । प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधि सभा पुनर्स्थापना भएपछि विघटन गर्न प्रस्ताव गर्ने प्रधानमन्त्रीले नैतिक दायित्व लिँदै मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक खाँडले यस्तो बताउनुभएको हो । उहाँले त्यस कार्यतर्फ सदनको ध्यान जानुपर्ने धारणा राख्नुभयो ।उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले…