पशुपति गिरी, १७ वैशाख ।मेरो नाम पशुपति गिरी हो । हाल म कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ मा आफ्नो पढाइलाई निरन्तरता दिदै र परिवारसंग खुशी साथ जीवनयापन गरिरहेको छु । गरिब भई जीवन यापन गर्दाको पिडा मलाई राम्ररी थाहा छ । मेरो जन्म २३ वर्ष अगाडी अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ३…