काठमाडौँ ११ असोज– सरकारले सोमबार दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । तर लाखौँ मानिसहरू यात्रा गर्ने देशका विभिन्न रार्जमार्गको अवस्था भने नाजुक छ ।मनसुनका कारण देशभरका साना–ठूला गरी दर्जनभन्दा बढी सडकखण्ड अवरुद्ध छन् । त्यस्तै अहिले कतिपय सडकहरू एकतर्फी सञ्चालन भइरहेका छन् ।दशैंमा मात्र १५ लाखभन्दा बढीले उपत्यकाबाट बाहिरन्छिन् । जसकारण यात्रुसँगै सवारीको…