विपदको पुर्व तयारी के छ ,पालिका सँगको सहकार्य कस्तो छ , जिल्लाको कुन कुन स्थानमा बढि जोखिम छ , समितिले गर्ने काम के हो ? लगायतका विषयमा विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेसँग वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डेले गर्नु भएको कुराकानीको प्रेसपाटीमा साभार । दैवी प्रकोप तथा विपद व्यवस्थापन समितिले…