हामीले नेकपा एमाले र खासगरी नेपालको आजको राजनीतिमा भएका सबै समस्यालाई हेर्ने र यसको समाधानका बारेमा कुरा गर्ने केही दृष्टिकोण, केही प्रस्थान विन्दु र केही आधार बनाइसकेका छौं। खासगरी आठौं महाधिवेशनदेखि हामीले पार्टीलाई एउटा नयाँ कार्यदिशामा लैजान खोज्यौं। अहिले प्रधानन्यायधिशले सरकारमा भाग मागेको सन्दर्भमा कुरा गर्नुपर्दा हाम्रो प्रणालीका विषयमा केही प्रश्नहरू उब्जन सक्छन् : कस्तो…