राजनीतिक समस्या , आर्थिक समस्या , बेरोजगारका समस्या , जातिय विभेदका समस्या , स्वतन्त्रताका समस्या , भ्रष्टाचारका समस्याको साथै अराजकता र अनुशासनहिनताका समस्या त हामिकहाँ विद्दमान छदैं थिए । त्यस्को साथसाथै अर्को एउटा समस्या पनि हामिकहाँ थपिएको छ , त्यो भनेको बिहेवारी र प्रेम बारेको समस्या । समाज परिवर्तनको क्रममा हाम्रो समाज आर्थिक दृष्टिले सामन्तवादी…