सन २०१९ को अन्तिमतिर चाइनाबाट देखिएको कोरोना भाईरसले यति बेला विश्वलाई एउटा आकुल ब्याकुलको स्थितीमा राखेको छ । विश्व नै एक प्रकारले बन्दाबन्दीको अवस्थामा छ । मानिसहरू त्राहिमाम छन् । एकले अर्कालाई छुन त परै जाओस्, नजिक आउन पनि डराउने स्थिती छ । अहिलेसम्म न यसको औषधी पत्ता लागेको छ, न यसले पृथ्वीलाई छोड्ने संकेत…