ससुरालीको सम्पत्ती प्रशस्तै थियो , ससुराका चार छोरी मात्र थिए , माइली छोरीको मसगँ विवाह भएको थियो । मेरो घरमा वर्षौ देखि भाइहरुसगँ मन मिलेन , विचार पनि मिलेन भनेर भाइहरु मसगँ बाट अलग हुन पुगे । ठूलो सम्पत्तिमा खेलेको मान्छे , सम्पत्ति थोरै हुँदा मलाई पनि छट्पटी भयो ।अनि मैले सोचें कि ससुरालीको त्यत्रो…