समाचार

कर अभिमुखीकरण कार्यक्रम सम्पन्न



तिलोत्तमा । न्यु लाइट कलेज शंकरनगरमा कर सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कलेजको बि.बि.एस तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख ध्रुवराज ज्ञवाली र कर अधिकृत लेखनाथ रेग्मिले सहजीकरण गर्नुभएको थियो ।आय कर, रोजगारिको आय, लगानि सम्बन्धि आय, ब्यावसायिक आय, अन्त शुल्क, लाभ कर, मुल्य अभिबृद्धि कर लगायतका बिषयमा प्रशिक्षण दिइएको छ । न्यु लाइट कलेजका क्याम्पस प्रमुख रमेश ज्ञवालीको अध्यक्षता, शैक्षिक संयोजक राजेन्द्र कुंवरको संचालन र शंकर गौतमको संयोजनमा कार्यक्रम सम्पन्न भएको शिक्षक प्रभात पौडेलले जानकारि दिनुभयो ।

प्रकाशित : २० फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६