अन्तर्राष्ट्रिय

कोरोना भाइरसका कारण भारतमा १ जनाको मृत्यु



 एजेन्सी, ३० फागुन । कोरोना भाइरसकाबाट भारतमा १ जनाको मृत्यु भएको छ भने १ सय ७८ देशमा भाइरस देखा परेको छ ।  भारतको कर्नाटक कालबुर्गीमा भाइरसबाट ७६ वर्षीय एक वृद्ध व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । ती वृद्ध साउदी अरबबाट हालै भारत फर्किका थिए । 

        उनी उपचारका लागि तेलंगानाको एउटा निजी अस्पतालमा गएको र यसबारे तेलंगाना सरकारलाई पनि सूचित गरिएको विभागले जनाएको छ। भारतको केन्द्रीय सरकारले जारी गरेको विज्ञप्ति अनुसार साउदी अरबबाट फर्केपछि उनलाई सास फेर्न समस्या हुनुका साथै खोकी र निमोनिया लागेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६