सूचना र प्रविधि

कोरोनावाट वच्नको लागी हात धुने तरीका , जानकारीको लागी शेयर गरौ



जे पाण्डे

कपिलवस्तु ८ चैत्र हात धुने आफ्नै विधी रहेको छ । जुन हामी विरलै प्रयोग गरीन्छ । तपाईले राम्रो संग हात धुनु भएको छैन भने हातमा भएका किटाणुहरु नर्मन सक्छन । जस्का कारण रोग लाग्ने खतरा रहन सक्छ । त्यसैले राम्रो संग हात धुन सिक्नु पर्छ । हात धुने तरीका विषयमा विश्व स्वास्थ्य संगठनले सिफारीस गरेको विधीको विषयमा हामी चर्चा गर्न चाहन्छौ । यही यो सामाग्री तपाईलाई मन पर्छ भने तपाई यसलाई शेयर गरेर सवैलाई जानकारी दिनु सक्नु हुन्छ ।

            सावुन पानी वा ह्याण्डवासले हात धुन तरीका फोटो मा । तपाईले २ देखी ७ नम्वरको स्टेपलाई राम्रो संग प्रयोग गर्नु पर्ने छ । 


हात धुनको लागी तयार हुनु होस । जस्कालागी सावुन वा ह्याण्डवास लिनु होस


अव दुवै हत्केला जोडी मिच्नु होस । त्यसपछी एउटा हात माथी अर्को हात राखी चित्रका देखाए जस्तै गरी मिच्नु होस । यसरी मिच्दा औला हरुपनी राम्रो संग चलाउनु पर्छ ।


अव दुवै हातमा हत्केला र औलाहरु चलाउदै मिच्नु होस । त्यस पछी हल्का मुठ्ठी वनाउदै चित्रमा जस्तै गरी मिच्नु होस ।


चित्रमा देखाए जस्तै गरी मज्जा संग मिच्नु होस ।


अव औलाको सहायताले चित्रमा देखाए जस्तै घुमाउदै घुमाउदै मज्जाले मिच्नु होस । यती विधी राम्रो संग प्रयोग गर्नु भयो भने तपाई कोरोना लगायत अन्य रोगको संक्रमण वाट वच्न सक्नु हुन्छ ।  




यो सुचना मुलक सामाग्री पढेर शेयर गर्नु भएकोमा धन्यवाद । धेरै जनालाई जानकारी गराउनको लागी ग्रुपमा शेयर गर्न सक्नु हुन्छ । माथीका तस्विरहरु विश्व स्वास्थय संगठनवाट लिईएको छ । 










प्रकाशित : ८ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६