अन्तर्राष्ट्रिय

अमेरीका सबै भन्दा ठूलो चक्रब्यूहमा ,एकैदिनमा १३ सय बढीको मृत्यू ,विश्वमै पहिलो घटना



एजेन्सी २२ चैत्र

अमेरिका यतिबेला कोरोना संक्रमणको सबैभन्दा ठूलो चक्रब्यूहमा परेको छ  जहाँ पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । २०० वढी राष्ट्रमा कोरोना संक्रमण फेला परेपनि २४ घण्टामा यति ठूलो संख्यामा मृत्यू भएको पहिलो घटना हो ।  यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : २२ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६