अन्तर्राष्ट्रिय

मुम्बईको वोकहर्ट अस्पतालका २६ जना नर्स र ३ जना डाक्टरमा कोरोना पुष्टि



एजेन्सी, २५ चैत । भारतको मुम्बई स्थित वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । अहिले अस्पताल बन्द गरिएको छ । अहिले अस्पतालमा रहेका अन्य कर्मचारीको पनि कोरोना भाइरस (कोभिड१९) परीक्षण भइहेको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अस्पताल खोल्ने वा नखोल्ने भन्नेबारेमा प्रशासनले निर्णय गर्ने संचारमाध्यमहरुले जनाएका छनन् ।

        शहरको सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेका छन् । औषधि पसल, दूध र ग्यास पाइने निकाय मात्र खुल्न दिइएको छ । स्थानीय प्रशासनले तरकारी र किराना पसल पनि बन्द गराएको छ । भोपालमा सोमबार एकैदिन १४ जनामा कोरोना पुष्टि भएपछि कडा प्रतिबन्ध लगाइएको हो ।

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६