अन्तर्राष्ट्रिय

भारतमा १० हजार ४ सय बढी संक्रमित ३ सय ५८ को ज्यान गयो



एजेन्सी, २ वैशाख ।  विश्मै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गएको छ  । भारतमा पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ सय ५८ पुगेको छ । भारतमा एकैदिन १ हजार २ सय ४८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० हजार ४ सय ५३ पुगेको छ ।

        भारतमा संक्रमितमध्ये १ हजार १८१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । ८ हजार ९ सय १४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणले अहिले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्वका अधिकांस देश लकडाउन गरिएको छ । अत्यावश्यक काम बाहेक अन्य कार्य ठप्प छन् ।

प्रकाशित : २ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६