प्रदेश

जन आन्दोलनमा बचेको श्रोत ,कोरोना विशेष अस्पत्ताललाई हस्तान्तरण



बुटवल ४ बैसाखजनआन्दोलनको उत्कर्षकालागि २०६२/ ६३मा संकलीत  सहयोग रकम कोरोना बिशेष अस्पताल  बुटवललाई हस्तान्तरण गरिएको छ ।जनआन्दोलन २०६२/०६३
मा घाईतेहरुको उपचारकालागि नागरिक स्तरबाट रकम संकलन गरी उपचारको ब्यवस्था गरिएको थियो
। बावुराम भटराईको
  संयोजकत्वमा गठीत जनआन्दोलन  आकस्मीक राहत कोष ब्यवस्थापन समितीले उक्त रकम बुटवल
धागो कारखानामा निर्मीत कोरोना बिशेष अस्थायी अस्पतालकालागि हस्तान्तरण गरेको हो ।
बैंकमा खाता संचालनका लागि संयोजक बाबुराम भट्टराई, लक्ष्मण ज्ञवाली र एजाज आलमको हस्ताक्षर
चल्ने गरि खोलिएको थियो ।

        उक्त समयमा कोषमा जम्मा भएको रकमले जन आन्दोलनका घाइतेको
उपचार गरेर केहि रकम बचत रहेको थियो ।बचेको त्त्यो रकमबाटै यस अघि
  लुम्बिनी प्रादेशिक अस्पताल उत्तरतिर ट्रस्ट बनाईएको
थियो । भने त्यसबाट बचेको रकम बैकंकमा रहेको थियो । बचेको रकम सावा र ब्याज सहित ५लाख
८७ हजार ४९५रुपैया कोरोना उपचारको लागि बनाईएको
 
अस्पत्तालका गि  मंन्त्री लिला गिरिलाई
हस्तान्तरण गरियो संयोजक बावुराम भटराईले
  वताउनु
भयो । उक्त रकम बैंकमा रहिरहनुको कुनै औचित्य नरहेकोले अहिलेको बिशेष परिस्थीतीमा रकम
अस्पताल निर्माणका लागि हस्तान्तरण गरिएको अध्यक्ष भटराईले जानकारी दिनु भयो ।

प्रकाशित : ४ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६