लुम्बिनी

विपन्न परिवारलाई राहत वितरण



कपिलवस्तु १० बैशाख ।  विश्व महामारीको रुपमा फैलिएको कोरोा भाईरस नियन्त्रणका लागी नेपाल सरकारले लकडाउन घोषणा गर्यो । लकडाउन लम्बिदै जादाँ ज्याला मजदुरी गरी जिविकोपार्जन गरिरेका मजदुर गरिब विपन्न परिवारलाई स्थानिय तहले राहत वितरण गर्यो । तर स्थानिय तहको राहत बितरणबाट छुटेका कपिलवस्तु र रुपन्देहिका १० वटा अति विपन्न परिवारलाई पहिलो पाईला नेपाल बुटवल शाखाले स्थानिय तहसगंको सहकार्यमा खाध्यन्न वितरण गरेको छ ।  तिलोत्तमाका  २ परिवार , बुटवलका ३ र कपिलवस्तुका ५ गरि १० परिवारका ૪७ जनालाई राहत वितरण गरेको छ।सदस्य ,शुभचिन्तक र आकस्मिक कोष उठाई एक रुपयाँ अभियानलाई समावेश गरि सबै विपन्न  परिवारलाई राहत वितरण गरेको शाखा सह कोषाध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो। बिपन्न परिवारलाई राहत पुराउने उद्येश्य बाट सुरु गरेको अभियानमा पहिलो चरणमा १० परिवारलाई १० दिन पुग्ने गरि १ जना बराबर ५ किलो चामल १ किलो दाल , १  किलो नुन ,  तेल, आलु ,वितरण गरेको  शाखा सचिव पारस मरासीनीले  प्रेसपाटिलाई जानकारी दिनुभयो । 

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६