लुम्बिनी

हतियार सहित कपिलवस्तुमा वनबाट १ जना सिकारी पक्राउ



कपिलवस्तु १२ बैशाख । कपिलवस्तुमा १ जना वन सिकारी हतियारसहित पक्राउ परेका छन । जिल्लाको बाणगंगा २ मायादेबी साझेदारी बनक्षेत्र पिपरामा अन्तर्गत ब्लकको कम्पार्टमेन्ट नं ५ मा पर्ने बन भित्र बिना इजाजत हतियार सहित बन्यजन्तु शिकार खेलि रहेको अवस्थामा एकजना प्रक्राउ परेका हुन । उनको साथबाट भरुवा बन्दुक २ थान र बन्दुकमा प्रयोग हुने  सामान पनि बरामद गरिएको छ । उनलाई हिरासतमा राखि मुद्दाको अनुसन्धान कार्य जारी राखिएको छ । यस्तै बाणगंगा १० अन्तर्गतको मझौवा बन क्षेत्र भित्र सव डिभिजन बन कार्यालय पटना र साझेदारी बनका हेरालु समेतको गस्तीका क्रममा सिसौ जातका रुख चोरी निकासी गर्नका लागि  लुकाईछिपाई राखेको अवस्थामा ४ थान गोलिया बरामद गरेको छ ।

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६