लुम्बिनी

लियो क्लव अफ बुटवल सिटिको अध्यक्षमा पौड्याल


१५ बैशाख २०७७, सोमबार


 बुटवल १५ बैशाख । लियो क्लव अफ बुटवल सिटीको  दोश्रो  अनलाइन बैठकबाट वर्ष २०२० २१ का लागि नयाँ समिति चयन गरिएको छ । बैठकबाट अध्यक्ष मा लियो राजन पौड्याल ,प्रथम उपाध्यक्ष मा लियो रेशम बस्याल ,सचिव मा लियो बिजय गौतम,कोषाध्यक्ष मा लियो सागर पाण्डे, चयन हुनुभएको छ। पद हस्तान्तरण गर्दै  अध्यक्ष लियो सागर पाण्डे बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गर्नुभएको छ। हाल बिश्व भरी फैलिएको कोरोना भाईरस को कारण ले गर्दा लक डाउनको नियन पालना गर्दै अनलाइन भिडियो बाट अधिबेशन गरिएको प्रेसपाटिलाई जानकारी प्राप्त भएको छ।

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे