लुम्बिनी

कपिलवस्तुमा भेटिए कोरोनाका दुईजना बिरामी संक्रमितको संख्या १०१ पुग्यो



कपिलवस्तु, २५ बैशाख ।   कपिलवस्तुमा दुई जना कोरोना भाइरस कोभिड–१९ का विरामी फेला परेको पुष्टि भएको छ । कपिलवस्तु न.पा.–८ का १६ वर्षीय र २२ वर्षीय युवामा कोरोना पुष्टि भएको हो । यससँगै  नेपालमा कोरोना संक्रमितको संख्या सय नाघेको छ। 

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६