लुम्बिनी

ब्रेकिङ अपडेट :कपिलवस्तुको बुद्धभूमीका २ र यशोधराका ८ मा कोरोना पुष्टि



कपिलवस्तु २९ बैशाख । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।१० मध्ये बुद्धभूमीका २ र अरु सबै यशोधराका भएको बुद्धभूमीका स्वास्थ्य प्रमुख डोल विक्रम बेल्वासेले वताउनु भयो । उनीहरु बुद्धभूमीको मानपुर र धनकौलीका वसिन्दा हुन् । उनीहरु भारतवाट आएर बुद्धभूमीका स्थानीय क्वारेण्टाइनमा वसेका थिए । यशोधराका समेत क्वारेण्टाइनमा वसेका थिए । १सय ९० जनाको स्वाव परिक्षणका टेकुमा पठाइएकोमा १० जना संक्रमित भेटिएका हुन् । 

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६