लुम्बिनी

कपिलवस्तुकी स्टाफ नर्सका परिवारमा कोरोना रिपोर्ट नेगेटिभ



कपिलवस्तु, ४ जेठ ।  कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना भाइरस संक्रमण दखिए पनि उनको परिवारका सदस्यहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  मंगलबार २५ वर्षीया स्टाफ नर्समा कोरोना पोजेटिभ देखिएको थियो ।  

            परिवारका सदस्यहरु बुवा आमा लगायत ६ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  यसअघि अस्पतालका ५ जना डाक्टरको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६