लुम्बिनी

ढिस्कोले पुर्दा एक बालकको मृत्यु



बर्दिया, ८ जेठ ।  बर्दियाको ठाकुरबाबा नगरपालिका–४ सैनवारमा माटाको ढिस्काबाट पुरिँदा आज एक बालकको मृत्यु भएको छ । घर लिप्नका लागि माटो निकाल्ने स्थानमा खेल्दै गर्दा  ढिस्काबाट पुरिएर  स्थानीयवासी १० वर्षीय संगम थारुको मृत्यु भएको प्रहरीरले जानकारी दएकोछ ।  ढिस्काबाट पुरिएर सँगै खेल्दै गरेका अर्का १२ वर्षीय  सुगन्ध थारु भने सामान्य घाइते भएका छन् । 

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६