लुम्बिनी

संक्रमित गाउँपालिका अध्यक्षको सम्पर्कमा आएका ४४ जनाको रिपोर्ट नेगेटिभ


१६ जेष्ठ २०७७, शुक्रबार


गुल्मी, १६ जेठ । कोरोना संक्रमित धुर्कोट गाउँपालिकाका अध्यक्षको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। सोमबार पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएका ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । 

            सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै गाउँपालिकाका उपाध्यक्षको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको एक बैठकमा स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायहरु सहभागी रहेका थिए ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे