ब्रेकिंग न्युज

कोरोना संक्रमित ७० बर्षिय महिलाको बुटवलमा मृत्यू



कपिलवस्तु ११ भदौ । कोरोना संक्रमित ७० बर्षिय महिलाको उपचारका क्रममा बुटवल स्थित कोरोना विशेष अस्पतालमा मृत्यू भएकोछ । क्रिटिकल अवस्थामा पुगेकी उनलाई प्लाज्मा थेरापी विधीवाट उपचारकालागि प्लाज्मा  संकलन हुदै गर्दा मृत्यू हो । रुपन्देहीको शंकर नगर निवासी भेण्टीलेटरमा रहेकी ती महिलाको १० ः३० वजे मृत्यू भएको अस्पतालले जनाएको छ । 

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६