जीवनशैली

६ स्वास्थ्यकर्मी संक्रमित भएपछि मुटु अस्पताल बन्द



रुपन्देही १४ भदौ । रुपन्देहीको बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा थप ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।यससँगै अस्पतालमा ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।स्वास्थ्यकर्मीमा नै संक्रमण देखिएकोले अर्को सूचना नआउँदा सम्मका लागि अस्पताल बन्द गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

        ‘अस्पतालमा उपचाररत बिरामीलाई डिस्चार्ज गरी सरसफाई र सबै कर्मचारीको पीसीआर परीक्षण गर्नेछौं’, उनले भने, ‘जाँचका लागि आउने बिरामीले स्वाब परीक्षणको रिपोर्ट लिएर आउनु हुन्थेन, संक्रमण कहाँबाट भयो भन्ने अन्योलता छ ।’

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६