जीवनशैली

बगरमा फेला परेको महिलाको शवको पहिचान हुन सकेन



रुपन्देही ११ असोज । रुपन्देशीको रोहीणी खोलाको वगमा फेला परेको महिलाको शवको पहिचान हुन नसक्दा समस्या परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह १२ रोहिणी खोलाको बगरमा करीब ५०/ ५५ वर्षकी महिलाको शव फेला परेको हो।  शव सडिसकेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

    शव पोष्टमार्टनका लागि भैरहवाको भीम अस्पतालमा लगिएको छ। कसैले हत्यागरि फालेको हुन सक्ने अनुमान गरिएको छ । कुनै महिला बेपत्ता भएको भए संपर्क गर्न सम्वन्धित परिवारलाई आग्रह समेत गरिएको छ । 

प्रकाशित : ११ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६