जीवनशैली

पूर्व राजदूत एवम नेकपा केन्द्रिय सदस्य लामाको कोरोनावाट मृत्यू



काठमाडौं, २५ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ ।दक्षिण कोरियाका लागि पूर्व राजदूत तथा पूर्व सांसद लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमणपछि उपचारत लामाको गए राति सवा १२ बजे निधन भएको हो । उनलाई करिब ३ साताअघि कोरोना संक्रमण देखिएको थियो । उनी २०४८ सालमा काभ्रेबाट निर्वाचित लामा त्यहाँ कम्युनिस्ट पार्टीका संस्थापमध्येका एक मानिन्छन् ।

    लामा सुगर र प्रेसरका बिरामी थिए । लामा काभ्रेबाट दुई पटक सांसदमा विजयी भएका थिए । उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए । कोरियामा नै रहँदा उनको मिर्गौलामा क्यान्सर समेत थिए  

प्रकाशित : २५ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६