जीवनशैली

नेपालकै पहिलो काम, शुरु गर्नेमा तुलसीपुर उपमहानगरको नाम



तुलसीपुर २८ मंसिर । नेपालका स्थानीयतहको इहिासमै पहिलो पटक दाङको तुलसीपुर उपमहानगरपालिकामा विद्युतिय माध्यामबाट घरनक्सा पास हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले  पत्रकार सम्मेलन गरि पुस १ गतेदेखि विद्युतिय माध्यामबाट घर नक्सा पास सेवा सुरु गर्न लागिएको जानकारी दिएको हो ।

    हाल रहेको कागजीप्रक्रियालाई विस्तापित गरि विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटो छरितो हुने तथा सहज हुने भएकाले यो सेवा सुरु गर्न लागिएको उपमहानगरापलिकाका प्रमुख घनश्यम पाण्डेले बताउनु भयो ।यो कामले अरुका लागि पनि वाटो खुला गरेको उहाको भनाइछ ।

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६