लुम्बिनी

गुडिरहेको बसमा आगलागी ,यात्रु भने सुरक्षित



दाङ २९ मंसिर । दाङको तुल्सीपुरमा गुडिरहेको बसमा आगलागी भएको छ ।तुल्सीपुर १३ बखरीयामा रा १ ख २३७४ नम्बरको यात्रुवाहक बसमा आज बिहान एक्कासी आगलागी भएको हो । बसमा रहेका यात्रु भने सुरक्षित रहेका प्रहरीले जनाएको छ ।बसमा ब्याट्री सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६