प्रदेश

राष्ट्रपति भण्डारीलाई भेटेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली



काठमाडौं ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बालुवाटार फर्किएका छन्। आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गरेर शीतल निवास पुगेका ओली राष्ट्रपतिसँग छलफलपछि फर्किएका हुन्। राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा ओलीले वैशाख १५,२३ र २९ गतेसम्ममा मध्यावधि निर्वाचन गर्न सकिने प्रस्ताव गरेको स्रोतले जनाएको छ। ओलीको संसद विघटनको निर्णयलाई लिएर विभिन्‍न संवैधानिक र कानुनी प्रश्‍न उठिरहेका ओलीले नयाँ जनादेशमा जाने गरी कदम चालेका हुन्। 

प्रकाशित : ५ पुस २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६